Monday, June 27

जिल्लाको नवनिर्वाचित जनप्रतिनिधिलाई शिक्षालयद्वारा सम्मान।

नुवाकोट।पोस्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालयद्वारा आयोजित नुवाकोटको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत,सम्मान र परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा जिल्लाको १२ वटै स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुका उपस्थित रहेका थिए।सो: कार्यक्रम शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको अध्यक्षतामा सम्पन्न भएको थियो।उपस्थिति रहेका जनप्रतिनिधिहरुद्वारा शिक्षालयको चौतर्फी विकासका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता गरेका थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *